ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

यस स्टोरीको अंश: विदेशबाट फर्किएका गुरुङ दाजुभाइले कास्कीमा खोले सफल ट्राउट फार्म, पर्यटकको रोजाइमा पर्यटकीय गन्तव्य
biznessnews.com · 1 हप्ता अघि

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमै उपयोग गर्ने सोचका साथ जापान र बेलायतको सेवासुविधा त्यागेर फर्किएका अमृत गुरुङ र लच्छीन गुरुङ दाजुभाइले सुरु गरेको गण्डकी ट्राउट फार्म अहिले मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको छ। माछापुच्छ्रे गाउँपालिका-३ मा सुरु गरिएको यो फार्म अहिले ६० वटा पोखरीमा विस्तार भएको छ र वार्षिक तीन करोड रुपैयाँ बराबरको २५ टन माछा उत्पादन हुन्छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू