झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती, १० लाख आम्दानी गर्ने लक्ष्य

यस स्टोरीको अंश: स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य
prasashan.com · 1 हप्ता अघि

स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपल डाँडामा दुई युवाले झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका तनबहादुर गुरुङ र कुमार गुरुङले बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक खुर्सानी खेती थालेका हुन् । यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउनका लागि जमिनको तयारी गरेका गुरुङले १० लाख आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू