दुई युवाको मेहेनत- झाडी फाँडेर अकबरे खेती, वार्षिक १० लाख कमाई

यस स्टोरीको अंश: स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य
www.nepaljapan.com · 1 हप्ता अघि

स्याङ्जाका दुई युवाले भिरकोट नगरपालिका–९ मा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका तनबहादुर गुरुङ र कुमार गुरुङले बाँझो जमिनको सदुपयोग गर्दै यो खेतीबाट वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य राखेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू