विधि र प्रक्रियाबमोजिम आएका सबै रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। कानुन व्यवसायीले दर्ता गर्न ल्याएको रिट निवेदन दरपिठ गरेको र दरपिठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानुन व्यवसायीको गुनासोपछि उनले उक्त आदेश दिइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित