स्रोतबाटै एमआरपी कायम नहुँदा मझौला मोबाइल व्यवसायी त्रसित
▸ यस स्टोरीको अंश: भारतको सुन आयात शुल्क वृद्धिले नेपालमा तस्करी बढ्ने जोखिम, व्यवसायीद्वारा कर समायोजनको माग
नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताएका छन् । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर ब्यूरोसम्म धाउनुपर्ने अवस्था आएको पनि बताए ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›