धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया: चार जनाको संक्षिप्त सूची सार्वजनिक
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूची (शर्टलिस्ट) सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समिति मार्फत योग्य उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो। समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेकोमा तोकिएको म्यादभित्र आवेदन दिने ४७ जनामध्येबाट उत्कृष्ट ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›