भारी अंकले बढ्यो सेयर बजार
सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० अंक बढेर २७५४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित