नेप्सेमा सामान्य बृद्धि, ३ अर्ब ९ करोडको कारोबार

kharibot.com · 2 हप्ता अघि

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको छ । आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ मा कारोबार भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू