बजेट अघिको अन्तिम कारोबारमा नेप्सेमा सामान्य बढोत्तरी, ६ अर्ब ३ करोडको सेयर किनबेच
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत अघि नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ। फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। बुधबार बजारमा सूचकसँगै सेयर किनबेच रकम बढेर ६ अर्ब ३ करोड रुपैयाँको किनबेच भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित