लुम्बिनीको बजेट उत्पादन, रोजगारी र पूर्वाधार विकासमा केन्द्रित हुने

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
lokaantar.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकासलाई केन्द्रमा राखेर ल्याउने बताएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक-२०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वकाबीच यथार्थपरक, कार्यान्वयनयोग्य बजेट ल्याइने स्पष्ट पारेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू