नेपाल सरकार द्वारा जारी सरसफाइ सप्ताह संघीय संसद सचिवालयमा सभामुखको सहभागिता

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
onlinetvnepal.com · 2 हप्ता अघि

संघीय संसद सचिवालयमा जारी “सरसफाइ सप्ताह” अन्तर्गत आज विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय द्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” अनुसार वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म देशभर विभिन्न सरकारी निकायमा सरसफाइ कार्यक्रम सञ्चालन भइरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू