सरसफाइ सप्ताह अन्तर्गत पशुपति वृद्धाश्रम परिसरमा सफाइ कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन अभियान सुरु
prasashan.com · 3 दिन अघि

महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँस्थित पशुपति क्षेत्रको समाज कल्याण केन्द्र तथा वृद्धाश्रम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रालयकी मन्त्री सिता बादीको उपस्थितिमा मन्त्रालयका सचिवसहित कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमले ज्येष्ठ नागरिक बसोबास गर्ने संस्थागत संरचनामा स्वच्छता कायम राख्ने, उनीहरूप्रतिको सामाजिक जिम्मेवारी अभिवृद्धि गर्ने तथा सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यलाई थप सुदृढ बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू