चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
▸ यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहणका लागि एक हजार १८१ विदेशीलाई अनुमति
‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। पचासौँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धएका थिए। सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›