मधेशका सांसदसंग सभापति लामिछानेको छलफल सुरु

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.sidhakura.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाका मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु गरेका छन्। शुक्रबार कोशी र मधेश प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गरिरहेका आफ्ना सांसदहरुसंग पार्टी सभापति लामिछानेले छलफल गर्ने कार्यक्रम तय अनुसार छलफल सुरु भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू