कोभिड महामारीमा भन्दा दाेब्बर रोजगारी गुम्ने जोखिम
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै, सचेतना र कारबाहीको माग
पश्चिम एसियामा युद्ध सुरु भएपछि संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी मुलुकमा रोजगारीका लागि पुगेका नेपालीहरू प्रभावित भएका छन्। होटलहरूले कामदारलाई १० दिने बेतलबी बिदामा पठाउन थालेका छन् भने नयाँ माग ५० प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदनअनुसार, युद्धका कारण सन् २०२६ मा १२ खर्ब अमेरिकी डलर बराबरको रोजगारी गुम्ने र यसको आर्थिक क्षति कोभिडको समयको भन्दा दोब्बर हुने उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›