युद्धका कारण मूल्यवृद्धि हुँदा १० अर्ब नोक्सानीः निर्माण व्यवसायी
▸ यस स्टोरीको अंश: नेपाल उद्योग परिसंघद्वारा निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह
मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले निर्माण क्षेत्रमा मात्र १० अर्ब रुपैयाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मटीतेल, बिटुमिनसहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको महासंघका महासचिव शिवहरि घिमिरेले बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित