इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई १० अर्ब बढी नोक्सानी, समस्या सम्बोधन गर्न परिसंघको अनुरोध
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न परिसंघको आग्रह, १० अर्ब नोक्सानीको दाबी
मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था प्रभावित बनेको छ । नेपाल उद्योग परिसंघले मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई मात्रै १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको उल्लेख गरेको छ । निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›