सञ्चारकर्मी सहदेव चौधरीको गीत 'चोखो माया'को म्युजिक भिडियो सार्वजनिक
▸ यस स्टोरीको अंश: सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी सहदेव चौधरीले लेखेको गीत 'चोखो माया'को म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि अडियो मात्रै सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित