ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि एनआरएनएको भूमिका महत्त्वपूर्ण : विज्ञहरू

यस स्टोरीको अंश: ज्येष्ठ नागरिकको सम्मानित बुढ्यौलीका लागि गैरआवासीय नेपालीको भूमिकामाथि वेबिनार
arthadabali.com · 1 हप्ता अघि

तीव्र रूपमा भइरहेको युवा विदेश पलायन तथा देशभित्र घट्दो जनसङ्ख्याका कारण ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज बनाउन र सम्मानित बुढ्यौली सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजले संयुक्त रूपमा काम गर्नुपर्ने विज्ञहरूले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके र नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालले आयोजना गरेको वेबिनारमा सहभागीहरूले सो धारणा व्यक्त गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू