दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

यस स्टोरीको अंश: इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दियो, तनाव बढ्यो
www.canadanepal.com · 1 दिन अघि

इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भागलाई 'युद्ध क्षेत्र' घोषणा गर्दै खाली गर्न आदेश दिएको छ । हेजबुल्लाहलाई युद्ध विराम उल्लङ्घन गरेको भन्दै आईडीएफले कारबाही गर्ने चेतावनी दिएको छ । हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू