लिग-२ सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिकाबीच भिडन्त
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज नेपाल र अमेरिकाबीच त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ। विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना कायम राख्न र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई शीर्ष ६ भित्र रहनुपर्ने चुनौती छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित