विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिकाबीच क्रिकेट खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । जारी लिग- २ अंक तालिकामा नेपाल सातौं स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›