नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू बने एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बासडर
▸ यस स्टोरीको अंश: महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त
स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीलाई आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। राष्ट्रिय टोलीकी खेलाडी पौडेल र शाही एसटीसी राइडको र दमाईले एसटीसी इनर्जीकोे ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›