बैंकका कर्मचारीलाई थप काम लगाउँदा अतिरिक्त पारिश्रमिक दिन राष्ट्र बैंकको निर्देशन

यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
bizmandu.com · 5 दिन अघि

नेपाल राष्ट्र बैंकले तोकिएको कार्यालय समयबाहेक काम लगाउँदा कर्मचारीलाई अतिरिक्त पारिश्रमिकको व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै केन्द्रीय बैंकले सो निर्देशन गरेको हो। निर्देशनमा बुँदा नम्बर २३ थप गरी अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू