दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने
चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । दुर्घटनाको प्राविधिक अनुसन्धान र बिमा कम्पनीको मूल्याङ्कन प्रक्रियाका कारण जहाजको अवशेष लामो समयसम्म घटनास्थलमै राख्नुपरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›