तेल सापटी हालेर तीन घण्टापछि हङकङबाट उड्यो निगमको जहाज
▸ यस स्टोरीको अंश: नाइमाले ईभी मोटर क्षमताको टिप्पणीमा ध्यानाकर्षण गरायो, प्राधिकरणका कर्मचारी सञ्चालक बन्दा महालेखाको प्रश्न
नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरवाहीको कारण इन्धन हाल्न नपाएपछि हङकङमा रोकिएको जहाज तीन घण्टा डिले गरेर काठमाडौं फर्किएको छ। तेल हाल्ने कम्पनीसँग सम्झौता सकिएको र नवीकरण नभएपछि केही समय उडान रोकिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित