सुशासन, आर्थिक सुधार र कर्णालीलाई प्राथमिकता दिँदै आज २० खर्ब हाराहारीको बजेट आउँदै

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
www.dcnepal.com · 23 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक गर्दै छ। यसपटकको बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तयार पारेको यो पहिलो पूर्ण बजेटमा रास्वपाको चुनावी वाचापत्रलाई टेकेर कार्यक्रम समेटिएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू