प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र चलचित्र विधेयक, २०८२ टेबुल गरिनेछ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›