आगामी आवको बजेट भोलि

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
nepalnews.com · 1 दिन अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवको बजेट भोलि (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले निर्वाचनका क्रममा प्रस्तुत गरेको वाचापत्र, सुशासनका १०० बुँदे कार्ययोजना र विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू