जुरिखेत मोडमा इभी दुर्घटना हुँदा ६ जना घाइते
▸ यस स्टोरीको अंश: मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु
मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत स्थित भिमफेदी–कुलेखानी सडकखण्डमा इभी दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको इभी तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँ साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित