कृष्णभिरमा माइक्रोबस दुर्घटना हुँदा ५ जना घाइते
▸ यस स्टोरीको अंश: सिन्धुलीको सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा ५ जना घाइते भएका छन्। दुर्घटनामा परेको माइक्रोबसमा चालक र सहचालकसहित १३ जना सवार थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›