कालीकोटमा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यास

यस स्टोरीको अंश: कालीकोटमा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यास
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

कालीकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४ सय २० मेगावाट क्षमताको तिला २ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ निर्माणको शुक्रबार औपचारिक शिलान्यास सुरु भएको हो। खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालय प्रमुख हिमबहादुर खत्री, वडा–८ का अध्यक्ष नन्दबहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीलगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू