तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु
▸ यस स्टोरीको अंश: माथिल्लो अरुण जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदानतनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›