रवि लामिछाने जेल तोडेर भागेको विषयलाई मानव अधिकार आयोगले भन्योः फौजदारी अपराध
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गैरकानूनी रूपमा कारागारबाट बाहिर निस्किएको ठहर गर्दै यसलाई फौजदारी अपराध भनेको छ । आयोगको प्रतिवेदनले लामिछानेको रिहाइलाई कानून विपरित व्याख्या गर्दै यसमा संलग्न लामिछाने स्वयं, कारागार प्रशासक र राजनीतिक नेताहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›