मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

यस स्टोरीको अंश: ज्ञानेन्द्र शाहीले हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाहीको माग गरे
www.sidhakura.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोग ले सार्वजनिक गरेको प्रतिवेदनमा रवि लामिछानेको हकमा उल्लेख गरिएको विषय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दा फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रत्यक्ष दोषीझैँ प्रस्तुत गर्ने प्रयास भइरहेका बेला प्रतिवेदनको मूल भाषा भने फरक देखिएको छ । आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई “दोषी” ठहर गरिएको छैन। साथै कारागार ऐनको बर्खिलाप कानुन उल्लंगन भएको नभएको विषयमा सरकारले नै अनुसन्धान गर्नु पर्ने भनेको छ । मानव अधिकार उल्लंघनमा अप्रत्यक्ष संलग्न भएको भनेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू