मानव अधिकार आयोगको कारबाही सिफारिसमा को–को परे ?

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
www.palikanews.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघन, हिंसा तथा भौतिक क्षतिसम्बन्धी घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गर्दै कारबाहीका लागि सिफारिस गरेको छ। आयोगले रवि लामिछानेमाथि पनि जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको आशंकामा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू