बजेट तर्जुमाबारे मन्त्रालयहरूसँग समितिको छलफल

यस स्टोरीको अंश: सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल
www.osnepal.com · 1 हप्ता अघि

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि उत्पादनका साधन तथा सामग्रीको सहज उपलब्धता, खाद्य पोषण सुरक्षा र खाद्य स्वच्छता प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १० अर्ब १३ करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू