गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट, विद्यालय उत्थानशीलता कार्यक्रममा स्थानीय सरकारको चासो
▸ यस स्टोरीको अंश: लहान नगरपालिकामा कृत्रिम पोखरी निर्माण: पानी सङ्कट टार्ने र सिँचाइ सुविधा पुर्याउने दाबी
जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमको असर पठनपाठनमा पर्न थालेपछि लुम्बिनी र सुदूरपश्चिमका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट (कूल रूफ टेक्नोलोजी) को अभ्यास सुरु गरिएको छ। यो प्रविधिले भवनको ताप सोस्ने दर कम गरी कोठालाई चिसो राख्न मद्दत गर्छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित