देशभर ३२३२५ सहकारी, बचत परिचालन १० खर्ब २९ अर्ब

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: ३२ हजार ३२५ सहकारी दर्ता, १० खर्ब २९ अर्ब बचत परिचालन
www.capitalnepal.com · 1 दिन अघि

आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुन मसान्तसम्म देशभर ३२ हजार ३२५ सहकारी दर्ता भएका छन्। सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ र संघीय सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारीमध्ये तीन संस्था राफसाफ भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू