किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको छ : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
nagariknews.nagariknetwork.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा बोल्दै उनले किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको र कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभई राष्ट्र निर्माणको आधारशीलाकारुपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने औल्याए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू