‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’: महानिरीक्षक कार्की
▸ यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक कार्कीले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई परम्परागत शैलीभन्दा माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न, उच्च व्यावसायिकता प्रदर्शन गर्न र संगठनको छवि वृद्धि हुने गरी जिम्मेवारी बहन गर्न आग्रह गरे । साथै, उनले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित