महानिरीक्षक कार्कीले सार्वजनिक गरे रणनीतिक योजना, प्रहरीभित्र बृहत रुपान्तरण ल्याइने
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीलाई आधुनिक, प्रविधिमैत्री, व्यवसायिक तथा जनमुखी संगठनका रुपमा विकास गर्न ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–०८५’ तयार गरिएको बताएका छन् । यो योजना परिवर्तन नभई ‘रुपान्तरण’ लक्षित रहेको उनले बताए । बदलिँदो समय, नागरिकका आकांक्षा, प्रविधिको तीव्र विकास र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै योजना ल्याइएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›