सहकारीमा विश्वास पुनःस्थापनाको मार्गचित्र

यस स्टोरीको अंश: स्पेसएक्सले वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ ल्याउने तयारीमा
www.karobardaily.com · 6 दिन अघि

बेलायतको पहिलो औद्योगिक क्रान्तिको दौरान सन् १८४४ मा रोचडेल, बेलायतका कपडा मिलका २८ जना कामदारले शोषण र गरिबीबाट जोगिन स्थापना गरेको रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स उपभोक्ता सहकारी नै आधुनिक सहकारी आन्दोलनको सुरुवात थियो । विश्व रोजगारीको १० प्रतिशत अर्थात् २८ करोड मानिसलाई सहकारीले रोजगारी दिएको छ । सहकारीले नाफाभन्दा सामाजिक विकास, मानव कल्याण र वातावरणको संरक्षणलाई प्राथमिकता दिने हुँदा सहकारीलाई सामाजिक तथा ऐक्यबद्धता अर्थतन्त्रको एउटा मुख्य घटकका रूपमा लिइन्छ । नेपालको सन्दर्भमा, उच्च बेरोजगार, अनौपचारिक अर्थतन्त्रको ठूलो आकार, सीमान्तकृत समुदाय तथा ग्रामीण दूरदराजमा सीमित वित्तीय पहुँच, क्षेत्रीय र क्षेत्रगत असमानता, सामाजिक विभेद अनि धनी र गरिबबीचको बढ्दो खाडल आदि जस्ता कारणले सहकारीको भूमिका महत्वपूर्ण छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू