अमेरिकाले दियो नेपाललाई जितको लागि १९६ रनको लक्ष्य

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
www.nepaljapan.com · 1 हप्ता अघि

विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य प्राप्त गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिका ४३ दशमलव ३ ओभरमा १ सय ९५ रनमा समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८३ रन र शेहान जयसुर्याले ५० रनको अर्धशतकीय पारी खेले । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट लिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू