टस हारेको नेपालले अमेरिकाविरुद्ध फिल्डिङ गर्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायोआइसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको हो । स्कटल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा तीन खेलाडी परिवर्तन भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित