इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ
▸ यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध अन्त्यका लागि जारी वार्तामा ढिलाइ नगर्न र ‘समय घर्कँदै गएको’ बताएका छन्। वार्तामा अपेक्षित प्रगति हुन नसकेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। इरानको अर्ध-सरकारी सञ्चारमाध्यमका अनुसार, द्वन्द्व अन्त्यका लागि तेहरानले राखेको पछिल्लो प्रस्तावमा वासिङ्टनले कुनै ठोस लचकता देखाएको छैन।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित