लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
www.dcnepal.com · 15 घण्टा अघि

पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको बताए। पूर्वराष्ट्रपति यादवले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू