चितवनमा याक चिज
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले स्वदेशी याक चिजको प्रवर्द्धन गरे
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरी मार्टहरूमा याक चिज उपलब्ध गराउन थालेको छ। सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको जानकारी दिए। स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिज बिक्री गर्न थालिएको र ग्राहकको मागअनुसार यसको आयात बढाइने उनले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›