बालेनको नयाँ फोटोसँगै स्वदेशी याक चिजको चर्चा, डीडीसी उत्पादनलाई दिए प्रवर्द्धन

यस स्टोरीको अंश: बालेन शाहले याक चिज खाँदै गरेको तस्बिर सार्वजनिक, स्वदेशी उत्पादनको चर्चा
emountaintv.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीले उत्पादन गर्ने याक चिज खाँदै गरेको तस्वीर सार्वजनिक गरेपछि स्वदेशी उत्पादनको प्रवर्द्धनले चर्चा पाएको छ । याक चिज उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उत्पादन हुने उच्च गुणस्तरको दुग्ध उत्पादन हो । डीडीसीका अनुसार वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू