रूपान्तरणकारी आयोजनाका प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्न
▸ यस स्टोरीको अंश: रूपान्तरणकारी आयोजनाको सुस्त प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्न
सरकारले सुरु गरेका रूपान्तरणकारी आयोजनाको प्रगति न्यून भएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक, सामाजिक, पूर्वाधार र लोकतन्त्र तथा सुशासन क्षेत्रका कूल १७ आयोजनामध्ये सार्वजनिक विद्यालय सबलीकरण, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम कार्यक्रम र गल्छी त्रिशुली मैलुङ, स्याफ्रुबेसी सडक आयोजनाको प्रगति क्रमशः ८१, ८८ र ६४ प्रतिशत छ । राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजनाको प्रगति पनि न्यून छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›